site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाबाट मन्त्री बन्दै अर्याल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डोलप्रसाद (डीपी) अर्याल मन्त्री बन्ने भएका छन् । आजै उनले मन्त्री पदको शपथ लिने तयारी रहेको रास्वपाका एक नेताले जानकारी दिए ।

नयाँ समीकरणसँगै उनी मन्त्री बन्न लागेका हुन् । सभापति रवि लामिछानेकै नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारी रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्