site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक बस्दै,  के विषयमा हुँदै छ छलफल ?

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजेपछि बस्ने बताइएको छ । 

बैठक नेकपाको कार्यालय बुद्धनगरमा बस्न लागेको हो । बैठकमा आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने मोर्चामा आबद्ध दलका नेताहरूले बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्