site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार विधेयक पेस गरेका हुन् । समितिको बैठकले माघ २३ गते पारित गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्