site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को हिउँदे अधिवेशन : सरकारका निर्णयबारे गराइयो जानकारी 
फाइल तस्बिर ।

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ । गएको असोजमा अन्त्य गरिएको वर्षेपछि ढिला गरी हिउँदे अधिवेशन प्रारम्भ भएको हो ।

त्यसपछि सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएका जानकारीबारे अधिवेशनको सुरुआतमा प्रतिधिनिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्