site stats
बाह्रखरी :: Baahrakhari
देश
१४ वर्षीया बालिका बलात्कारको आरोपमा रविन्द्र विश्वकर्मा पक्राउ
प्रतीकात्मक तस्बिर । फाइल ।

कालिकोट । कालिकोटमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका–२ का २९ वर्षीय रविन्द्र विश्‍वकर्मा छन् ।

Argakhachi Cement Island Ad

उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्