चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुलको शनिबार स्थलगत निरीक्षण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर–२ का सांसद रवि लामिछाने र उपसभापति एवं तनहुँ क्षेत्र नम्बर–१ का सांसद स्वर्णिम वाग्ले । तस्बिर : कृष्ण आचार्य/रासस ।