site stats
बाह्रखरी :: Baahrakhari
देश
लाइसेन्सको छानबिन गर्न पूर्वाधार समितिले उपसमिति बनाउने 

काठमाडौं । पूर्वाधार विकास समितिले 'सवारी लाइेन्समा अनियमितता भएको' विषयमा छानबिन गर्न उपसमिति गठन गर्ने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले उपसमिति बनाउने जिम्मा सभापति दीपकबहादुर सिंहलाई दिएको छ ।

तीस लाख लाइसेन्स नक्कली भएको चर्चा भएपछि त्यसको सत्यतथ्य छानबिन गर्न आवश्यक रहेको सभापति सिंहले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्