site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
योजना बनाउँदा स्वार्थ समूहलाई केन्द्रमा राखियो : पदम गिरी 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राखेर नबनेको बताएका छन् । 

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई केन्द्रमा राखेर बनेको बताए । 

“अहिलेको सरकारले जनतालाई केन्द्रमा राखेर योजना बनाएको छैन । स्वार्थ समूहलाई केन्द्रमा राखेर सरकारले काम गरेको छ,” उनले भने, “सरकार सुतेर बसेको छ ।” 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्