site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोटका विषयमा छलफल गर्दै कांग्रेस
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ ।

निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्