site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हर्क साम्पाङलाई चुनौती– धरानमा विमानस्थल बन्दैन 

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् ।

यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् ।

महानगरका मेयर साम्पाङले धरानमा जसरी भएपनि विमानस्थल बनाउनु पर्ने अडान लिँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्