site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।

बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका पछिल्ला १२ निर्णय

Mantriparisad-1703848693.png
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्