site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिशिर खनालको प्रश्न : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि योग्यता के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाएका छन् । 

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले कोषको निर्देशक नियुक्तिको विषयमा प्रश्न उठाएका हुन् । 

“निर्देशक नियुक्तिका लागि योग्यता के हो ? अहिले निर्देशकमा नियुक्ति हुनुभएको लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ?,” उनले प्रश्न गरे । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्