site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । 

सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्