site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस नेता भण्डारीले भने– चैतसम्म संविधान खारेज हुनसक्छ !
फाइल तस्बिर ।

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आउँदो चैतसम्ममा नेपालको संविधान खारेज हुन सक्ने बताएका छन् । मंगलबार पोखरामा कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा उनले आफूले यस्तो सूचना पाएको जिकिर गरे ।

उनले कांग्रेस वैदिक सनातन धर्म र प्रदेश खारेजीका पक्षमा उभिनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्