site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।  

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिक विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्