site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सेवा लम्साल सचिवमा नियुक्त

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गरिएको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिव पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्