site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्