site stats
बाह्रखरी :: Baahrakhari
देश
सनिल नेपाल पोर्चुगलको राजदूतमा अनुमोदित

काठमाडौं । पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् । 

शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । 

राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्