site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक 
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

बिहान ९ बजे बस्ने बैठकमा एनसेल प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सरकारले एनसेल प्रकरणमा दोषी देखिए कानुन बमोजिम कारबाही हुने यसअघि नै बताइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्