site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमतले तोक्यो वडादेखि प्रदेश अधिवेशनको मिति 

काठमाडौं । जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोकेको छ ।

पार्टी अध्यक्ष सीके राउतले जारी गरेको सूचनाअनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ गतेसम्ममा पालिका अधिवेशन, चैत्र ३ गते जिल्ला अधिवेशन हुनेछ । 

त्यस्तै, ०८१ वैशाख २४–३० गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।


Janamat-Party-1701413424.png

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्