site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकले यो वर्ष लाभांश नदिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।

बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्