रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिरमा सोमबार मेला भर्न आएका दर्शनार्थीहरु । हरिबोधिनी एकादशीदेखि शुक्ल पूर्णिमासम्म यस मन्दिर परिसरमा मेला लाग्छ । तस्बिर : बलबहादुर ओली/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com