site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको गण्डकी प्रदेश समितिको अध्यक्षमा गोपाल गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ ।

शनिबार पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

Argakhachi Cement Island Ad

समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मीमा गुरुङ, मुख्य सचिव हेमन्त थापा मगर, सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलिप गुरुङलाई चयन गरिएको प्रदेश समितिले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्