site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हात्ती

बाँके राष्ट्रिय निकुञ्जको खड्कवारमा निकुञ्ज सफारीका लागि राखिएका १४ वर्षको समीर गज हात्तीलाई कुची (खाना) खुवाउँदै माहुते विजय चौधरी । तस्बिर : रुपनी जीएम/रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्