site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुर्गा भतिजलाई ठगीको आरोपमा पक्राउ गरेर उपचार गर्नुस् : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई भतिजको संज्ञा दिँदै पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।

युवा संघले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

“केपी बालाई हजुुरबा भनेपछि प्रसाईं भतिजो भयो । उपचार गर्नुस् । ठगी, हुण्डीको आरोपमा पक्राउ गर्नुस्,” उनले भने ।

बस्नेतले भोलिदेखि ठिक ठाउँमा बस्न भन्दै प्रसाईंलाई चेतावनी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्