site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० लाई परिमार्जनसहित स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्देशिका स्वीकृत गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले योसँगै अब सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा जाने बताइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्