site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको साढे २६ लाख रुपैयाँसहित इन्द्रचोकबाट दुईजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजारका ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।

उनीहरूलाई प्रहरी वृत जनसेवाको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्