site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन भएको छ ।

शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।

Argakhachi Cement Island Ad

भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देबबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्