site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सयपत्री 
Argakhachi Cement Island Ad

काठमाडौंसँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेका किसानको बारीमा ढकमक्क फूलेका सयपत्री फूल । किसानले तिहारका लागि व्यावसायिक रुपमा फूल खेती गरेका हुन् । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्