site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मंगोलिया विश्वभर २० प्रतिशत हिउँ चितुवाको घर : डब्लूडब्लूएफ
प्रतीकात्मक तस्बिर

काठमाडौं । विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मंगोलियामा रहेको वल्र्ड लाइफ फण्ड फर नेचरले जनाएको छ ।

८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवा मंगालियामा रहेको बताइएको छ । अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोवास गर्ने गरेको बताएको छ । 

मंगोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवा भएको देश हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्