site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङ र बागलुङमा भूकम्पको धक्का  

काठमाडौं । बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो । 

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्