site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने
तस्बिर : एजेन्सी ।

काठमाडौं । सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ ।

शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ । 

Dutabas-1696787143.jpg

 

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्