site stats
बाह्रखरी :: Baahrakhari
देश
सीआईबीले पूर्वसभामुख महरासँग लियो बयान 
फाइल तस्बिर

काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएर छोडेको छ ।

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । सोमबार महराको बयान लिएर छोडिएको हो ।

महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्