site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सार्वजनिक लेखा समितिको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने बताइएको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्