site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तुइनकै भर 

हुम्लाको सर्केगाड गाउँपालिका–२, रिप गाउँको लेप्च्याबाट तुइन चढेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिकाका पूर्वउपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढी मानिसले कर्णाली नदी वारपार गर्छन् । तस्बिर : दाने बोहरा/रासस ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्