site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चालु खाता १२ अर्ब ९९ करोड बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोड रूपैयाँले बचतमा रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटामा थियो ।

गत वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्