site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवमा हरि पराजुली, २१ केन्द्रीय सदस्य थपिए (सूचीसहित)
सचिवको जिम्मेवारी पाएका हरि पराजुली ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ । 

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको उल्लेख छ । 

Argakhachi Cement Island Ad

त्यस्तै, भदौ १८ देखि २२ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा २१ जना सदस्य मनोनीत पनि गरेको छ । 

यी हुन् थपिएका केन्द्रीय सदस्यहरू

NCP-S-1694686019.png

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्