site stats
बाह्रखरी :: Baahrakhari
देश
'हेलो सरकार'मा अवैध राजस्वदेखि टेलिकमको डेटा प्याकेजसम्मका गुनासा

काठमाडौं । सरकारले सञ्चालन गरेको 'हेलो सरकार'मा मंगलबार ६० वटा गुनासा प्राप्त पाएका छन् । आज बेलुका साढे ७ बजेसम्म टोल फ्री नम्बर ११११ मा ७५ ओटा फोन आएको हेलो सरकारले जनाएको छ ।  

सेवाग्राहीले यातायात कार्यालयहरूले अवैध रूपमा राजस्व उठाइरहेकोदेखि नेपाल टेलिकमको डेटा प्याकेजसम्मका विषयमा गुनासा दर्ता गराएका छन् । 

हेर्नुहोस् गुनासा

F51KGE5aUAAjqMw-1694528436.jpeg

F51KGglbwAABc2C-1694528436.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्