site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
च्यासलमा नेम्वाङप्रति भाेलि दिउँसाे १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति मंगलबार अपराह्न ५ बजेसम्म च्यासलमा गएर श्रद्धाञ्जली दिन सकिने भएको छ । 

भोलि फेरि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्