site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
२१ लाख ९९ हजारमा टाटाको टियागो ईभी

काठमाडौं । टाटा मोटर्सले नेपालमा नाडा अटो सोमा दुई ओटा नयाँ ईभी सार्वजनिक गरेको छ ।

जसमा टाटाको टियोगो ईभीको सुरूवाती मूल्य २१ लाख ९९ हजार रहेको छ भने टाटा पञ्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्