site stats
बाह्रखरी :: Baahrakhari
देश
रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् । जिल्ला अदालतको आदेशपछि उनी आइतबार साँझ रिहा भएका हन् । उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनको नाम ललितानिवास जग्गा प्रकरणमा जोडिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्