site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिवकुमार सराफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले  बरामद गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्