site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी एमाले : आज मतदान हुँदै 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा आज मतदान हुने भएको छ । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।

लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०५:४०
प्रतिक्रिया दिनुहोस्