site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पोल्यान्डस्थित चिनियाँ सपिङ मलमा आगलागी
Argakhachi Cement Island Ad

काठमाडौं । पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको बताइएको छ ।

आगो निभाउन ६० फायर बिग्रेड परिचालन गरिएको थियो । आगो निभाउने क्रममा एकजना घाइते भएका बताइएको छ । आगलागीको कारण खुल्न बाँकी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्