site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने कार्यसूची छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्