site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

सडक सञ्चालनमा ल्याउन पहिरो पन्साउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्