site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक आज बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । 

बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

बैठक भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्