site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले भानुभक्तलाई समिति सभापति बनाउने
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले समिति सभापतिको उमेदवार टुंगो लगाएको छ ।

गठबन्धन भागबण्डामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले समितिको उमेदवार टुंगो लगाएको हो ।

प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार भानुभक्त जोशीलाई उमेदवार बनाइनेछ । जोशी गत मंसिर ४ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्