site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वविद्यालय विधेयक शिक्षा समितिमा पठाइयो

काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको विधेयकलाई छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो ।

त्यस्तै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पनि सदनमा पेस भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्