site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको विकासमा गरेको योगदानका लागि राष्ट्रसंघलाई राष्ट्रपतिको धन्यवाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विकासमा गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघलाई धन्यवाद दिएका छन् ।

शिष्टाचार भेटका लागि राष्ट्रपतिको कार्यालयमा पुगेका नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिगर हाम्डीमार्फत राष्ट्रपति पौडेलले धन्यवाद दिएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्